Latest Updates :

बेलायतको लण्डन यस्तो ठाउा हो, जहा गाईलाई खतरनाक जनावर मानिन्छ

SHARE THIS POST :

 हिन्दु धर्ममा गाईलाई माता समान मानिन्छ । जिव वैज्ञानिकहरु पनि गाईलाई सुधो तथा इमान्दार जनावर मान्छन् । तर बेलायतको लण्डन यस्तो ठाउा हो, जहाा गाईलाई खतरनाक जनावर मानिन्छ ।

समाचार अनुसार बेलायतमा एक टन भन्दा बढि वजन भएका जनावरहरुले मानिसहरुलाई कुल्चेर वा ठक्कर दिएर ज्यानै लिने गर्छन् । पछिल्लो १५ वर्षमा त्यहाा गाईले ७४ जनाको ज्यान लिइसकेका छन् । यति धेरै मानिसको ज्यान लिएकै कारण त्यहाा गाईलाई खतरनाक जनावरको सूचिमा राखिएको छ ।

लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्यूटिभले जारी गरेको तथ्यांक अनुसार कुकुर भन्दा पनि गाई निकै खतरनाक तथा प्राणघातक देखिएको छ । सन् २००७ देखि २०१३ को बीचमा कुकुरले मात्र १७ जनाको ज्यान लिएको थियो ।

जबकी गाइबाट ज्यान गुमाउनेका संख्या धेरै छ । उक्त निकायले किसानहरुका लागि सुझाव जारी गर्दै आफ्नो घरका गाई तथा पशुहरुलाई सडकमा नछाड्न आग्रह गरेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger