विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी १० जना बालबालिका समेत १०० भन्दा बढीको ज्यान गएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले उनीहरु इडलिब प्रदेशको खान सेइखुनमा मारिएको जनाएको छ । ग्यास आक्रमणमा परी ४ समय भन्दा बढी घाइते भएका छन् ।
अमानवीय आक्रमणको चौतर्फी आलोचना भईरहेको छ । अमेरिकाले आक्रमणको दोष सिरियन सरकारलाई दिएको छ ।
Post a Comment