Latest Updates :

सलमानको परिवारले यसरी मनाए भान्जाको बर्थडे (फोटोहरु)

SHARE THIS POST :

 दबंग खान सलमान खानले आफ्ना भान्जा आहिल शर्माको पहिलो जन्मदिन माल्दिभ्समा मनाएका छन्। यो अवसरमा सलमानको परिवारले होलीडेको रमाइलो पनि गरेका छन्। यतिबेला टाइगर जिंदा हैको सुटिङबाट ब्रेक लिएर सलमान भान्जाको बर्थडे मनाउन त्यहाँ पुगेका थिए। भ्याकेशनका केही ताजा फोटोहरु बाहिर आएका छन्। जसमा सलमान आफ्ना भाइहरु अरबाज, सोहेल, बहिनी अलविरा, अर्पिता, ज्वाइँ अतुल अग्नीहोत्री, आयुष शर्मासँगै गलर््फ्रेण्ड युलिया भंतुरका साथमा देखिएका छन्। आहिलको जन्म हुँदा एक वर्षअघि सलमानले बहिनी अर्पितालाई बिएमडब्लु कार गिफ्ट दिएका थिए। भान्जाको नाम आहिल पनि सलमानले नै राखेका हुन्। सलमान भान्जालाई सुपर शर्मा भनेर बोलाउँछन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger