यी हुन् ६ बर्षिय छोरालाई मारेर सेफ्टी ट्याङ्कीमा हाल्ने खतरनाक अामा
जनकपुरको मुजेलिया गाँउ दुई दिनदेखि शोकमग्न छ । ३ दिन देखि हराएका साढे ६ बर्षका बालक कृष्ण राउतको शब घरकै सेफ्टिट्याँङ्कीमा फेला परेपछि परिवार र छिमेकी शोकमग्न बनेका हुन् ।
Labels:
Featured
,
National News
Post a Comment