बलिउड अभिनेत्री रिया चक्रवती आफ्नो बोल्ड फोटोसुटका कारण चर्चामा रहने गर्छिन् ।
फिल्म 'हाफ गलफ्रेण्ड' मार्फत पुन: दर्शकमाझ आउने तयारीमा रहेकी रिया एक नयाँ विज्ञापनका लागि बोल्ड अवतारमा पनि देखिने भएकी छिन् ।
खबर अनुसार अब रिया स्वीमिङ सुटमा देखिने भएकी छिन् ।
सामाजिक सञ्जालमा बोल्ड फोटो शेयर गरेर चर्चामा आउने रिया यश राज फिल्मको बैंक चोरमा पनि देखिने भएकी छिन् ।
Post a Comment