Latest Updates :

के तेस्रो विश्वयुद्धको संकेत देखिएको हो ? अमेरिकाले रुसको सिमानामा नै पुगेर यस्तो कदम चाल्यो

SHARE THIS POST :

अमेरिका र रुसको राजनीतिमा केही उतार चढाव आएसँगै विश्व राजनीति पनि केही मात्रामा तरंगीत बनेको छ । अमेरिकाले रुसको सिमा नजिकै हतियारतैनाथ गरेर चुनौती दिएको रसिया टुडेले उल्लेख गरेको छ ।

जुन चुनौती रसियाको इतिहाँसमा पहिलो पटक दिएको हो । स्रोतका अनुसार अमेरिकी ट्यांक रुसी सिमाको ७०० किलोमिटरको दुरीमा पुगेको रसिया टुडेको रिपोर्टमा उल्लेख छ ।

यसैबिच विश्वका रणनीतिक विशेषज्ञहरुले तेस्रो विश्व युद्धमा पुग्नुभन्दा पहिला अमेरिका रुसलाई सबै तिरबाट घेर्ने आफ्नो अभिष्ट पुरा गर्न लागेको विश्लेषण गरिरहेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger