ज्योतिष डा. सुनिल सिटौलाको शनशनीपुर्ण भविष्यवाणी/ २०७४ सालमा राजा शासक मंगल हुनेछ !
लौकिक ज्योतिष (Mundane Astrology) अनुसार २०७४ सालको शुभ अशुभ फल बताउदा मंगलवार अर्थात चैत्र सुक्ल प्रतिपदाको वार स्वामिलाई वर्षको राजा (शासक) मान्ने प्रचलन छ। यस अर्थमा २०७४ सालको राजा (शासक) मंगल हुने भयो।
Post a Comment