पोर्नस्टार मिया खलिफा आफ्नो सोसल एकाउण्टमा निकै सक्रिय रहन्छिन्। हालै उनले इन्स्टाग्राममा उक भिडियो शेयर गरिन्। जसलाई एकै दिनमा झण्डै साढे २ लाख जनाले हेरे। मिया इन्टरनेटमा आफ्ना फोटोका कारणले निकै चर्चित रहन्छिन्।
इन्स्टाग्राममा उनलाई १० लाख भन्दा बढीले फलो गरेका छन्। मियाले शेयर गरेको भिडियो अहिले सोसल साइटमा भाइरल भइरहेको छ। यसमा मिया आइसक्रिम खाइरहेकी देखिएकी छिन्। तर मियाले यो भिडियोमा आफ्ना फलोअरहरुको लागि एक ट्वीस्ट राखेकी छिन्।
भिडियो हेर्नुहोस् -
Post a Comment