Latest Updates :

यो फिल्म हेरेर १३ वर्षकी बालिका गर्भवती

SHARE THIS POST :

तमिल फिल्म कलवानी हेरेर एक बालिका गर्भवती भएपछि भारतीय सेन्सर बोर्ड विवादमा परेको छ। फिल्मलाई दिइएको सर्टिफिकेटको विषयमा चेन्नईको न्यायालयले सेन्सर बोर्डलाई पत्र लेखेको छ। १३ वर्षकी बालिकाले आफू फिल्मका कारण गर्भवती भएको बताएपछि विवाद सुरु भएको हो।
फिल्म २०१० मा रिलिज भएको हो। फिल्मका दुई मुख्य पात्रहरु बिमल र ओवियाको कथामा विमलले ओवियालाई अपहरण गर्छन्। पछि उनीहरुको बिहे हुन्छ। यही कथाबाट प्रभावित भएर ती बालिका १० महिनाअघि आफ्नो ब्वाइफ्रेण्डसँग भागेको बताइएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger