Latest Updates :

मोटी महिलाहरु सामान्य महिलाको तुलनामा बढी यौनक्रियामा संलग्न हुने गर्दछन्

SHARE THIS POST :

यदि तपाई सोच्नु हुन्छ कि औषतभन्दा बढी वजन भएका महिला सामान्य महिलाले झै सेक्स गर्न सक्दैनन् त्यसो हो भने तपाईले पुनःविचार गर्नु उपयुक्त हुनेछ। एक अध्ययनका अनुसार मोटी महिलाहरु सामान्य महिलाको तुलनामा बढी यौनक्रियामा संलग्न हुने गर्दछन्। शोधकर्ताहरुका अनुसार कुनै महिलाको वजनले उनीहरुको यौन जीवनमा कुनै असर पार्दैन । २००२ को नेशनल सर्वे अफ फेमिली ग्रोथको तथ्याङ्कमा आधारित यो सर्वेमा ७००० जना महिलाको यौन व्यवहारको अध्ययन गरिएको थियो । यसअघि गरिएका अध्ययनमा बढी तौल भएका महिला यौनक्रियाका क्रममा प्रेगनेन्ट हुने सम्भावना कम तौल भएका महिलाको तुलनामा बढी हुने बताइएको थियो । यो अध्ययनमा पनि स्पष्ट भएको छ कि यौन संक्रमण र प्रेगनेन्टसम्बन्धी सुझाव पनि महिलाले लिनु आवश्यक छ। कुनै महिला मोटो वा दुब्लो हुनुबाट यसमा कुनै फरक पर्दैन । यो अध्ययनले मोटी वा बढी तौल भएका महिला पनि सामान्य महिलाले झै यौनक्रियामा संलग्न हुन सक्छन् भन्ने स्पष्ट पारेको छ। अहिलेसम्म यो मिथक थियो कि मोटी महिलाहरु कम तौल भएको महिलाको तुलनामा कम सेक्स गर्दछन् । यो अध्ययनले उक्त मिथकलाई उल्टो प्रमाणित गरिदिएको छ। यो सर्वेमा भाग लिएका महिलामध्ये मोटी र सामान्यभन्दा बढी तौल भएका महिलाले बढी पटक यौनक्रियामा संलग्न भएको स्वीकार गरेका थिए । ९२ प्रतिशत मोटी महिलाले पुरुषसँग सम्बन्ध बनाउने कुरा गरेका थिए यही ८७ प्रतिशत महिलाले सामान्य वजन भएका महिलाले यौन क्रियामा बढी संलग्न भएको स्वीकार गरेका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger