मूल्य नै १५ लाखलामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेट बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ ।
Post a Comment