Latest Updates :

आनन्दबजारका स्थानीय भन्छन – अब रात कसरी काट्ने ?

SHARE THIS POST :


आनन्दबजार , गत बिहीबार भारतीय सुरक्षकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हुन सकेको छैन । घटनालगत्तै सुरक्षकर्मी परिचालन भएकोले हाल स्थानीय बासिन्दाहरुले सुरक्षा महसुस गरेपनि सुरक्षकर्मी फर्किएपछि कसरी रात काट्ने भन्ने चिन्ता लागेको स्थानीय बासिन्दाहरु बताउँछन् । यो क्षेत्र सधैं असुरक्षित रहने भएकाले आनन्दबजार क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना गर्नुपर्ने माग उनीहरुको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger