Latest Updates :

केपी ओलीको म्युजिक भिडियो : देशको लागि मर्न तयार छौ भन्दै अरु पार्टीका नेता ओलीसँगै अभिनयमा (भिडियोसहित)

SHARE THIS POST :


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । उक्त म्युजिक भिडियोमा ओलीले अभिनय गरेका छन् । ओलीलाई चर्चित पत्रकार ऋषि धमलाले साथ दिएका छन् । पूर्व प्रधामन्त्रीसमेत रहेका ओलीसहित लालबाबु पण्डित, टोपबहादुर रायमाझी, रामशरण महतले अभिनय गर्नुभएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger