मेघा बहिनीलाई तपाईको घरमा आउँदैछौं है..भनिरहँदा मेघा पनि उत्साहित भईन्..तपाईको कार्यक्रम, फिल्महरु हेरेको छु..बेघाले बताईन् । त्यसैबिच कृष्ण वलि र रुपा वलिले पनि मेघालाई भेट्ने इच्छा व्यक्त गरे । आएको सहोग रकम रुपाबाटै बुझाउने र कृष्ण र रुपालाई मेघासँग भेटाने इच्छा जाग्यो ।
भर्खरै खुट्टा लगाएर हिड्ने अभ्यास गरेका कृष्ण ओली र रुपा मगर आफै मेघाको घरमा पुगे । कृष्णलाई देखेपछि मेघा डाँको छोडेर रोईन् । रुपा पनि मेघाको पिडा देख्दा धेरै पछ धुरुधुरु रोईन् । रुपाले उनलाई यो अवस्थामा छोड्ने मेघाको श्रीमानलाई यस्तो भनिन् । मेघाले आफ्नो खुट्टाले कृष्ण र रुपालाई यस्तो लेखेर दिईन् ।
Post a Comment