Latest Updates :

मध्यरातमा जहिल्यै रुन्थिन् ७ महिनाकी यी बालिका, जब बालिकाकी आमाले सिसि टीभि क्यामेराको फुटेज जाँच गरिन् तव उनि स्तब्ध भइन् ! खास के भएको थियो

SHARE THIS POST :
मध्यरातमा उठेर एक महिलाकी ७ महिने छोरी सधै रुने गर्थिन् । जसको कारण आमा निकै तनाव थिइन् । एकदिन उनले आफ्नो घरको सिसि टीभि क्यामेराको फुटेज जाँच गरिन् । जब उनले सिसिटिभीमा भएको भिडियो देखिन तब उनको होस् हवास नै उड्यो ।

भिडियोमा उनले आफ्नो घरमा काम गर्ने एक महिलाले ७ महिनाकी बच्चीलाई निर्ममतापुर्वक पिटीरहेकी थिइन् । बालिकालाई सोफामा पछारेर मुखमा टावेलले थिचिरहेकी थिइन् ।
त्यसपछि ती महिलाले आफ्नो बच्चालाई यसरी पिटेको खबर प्रहरीलाई गरेर पक्राउ गर्न आग्रह गरिन् तर प्रहरीले घटना खासै जटिल नभएको भन्दै पक्राउ गर्न अस्वीकार गरेको थियो ।

६ दिनको लागि काम गर्न राखेकी ती महिलालाई नेपाली रुपैयाँ ५० हजार नगद दिइएको थियो । प्रहरीलाई खबर गरेपछि महिलालाई घरमा काम गरेबापत दिएको रकम फिर्ता त लिइन् । तर बच्चाकी आमा यतिमा मात्र खुसी भने छैनन् । उनी आफ्नो नाबालिकाले पाएको यातना विरुद्ध मानसिक रुपमा भएको हानी भरपाइ गर्न कसैले नसक्ने बताएकी छिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger