Latest Updates :

इटहरीमा भर्खरै = परदेशी श्रीमानलाई धोका दिएर प्रेमिसग मस्ती गर्ने महिलालाइ तेहि प्रेमि ले छुरी रोपि हत्या ......

SHARE THIS POST :
 इटहरी ४ मा सोल्टी नाता पर्ने व्यक्तिले एक महिलाको हत्या गरेका छन्। महिलाको छातीमा छुरा रोपेर हत्या भएको हो।

डेरा गरी बस्ने सोनिया राईको हत्या सोही घरमा डेरा गरी बस्ने लालबहादुर राईले गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

दुवै जना लामो समयदेखि सँगै बस्दै आएका थिए। दुई सन्तानकी आमा सोनियाका श्रीमान सुर्यबहादुर दर्जी रोजगारीका लागि साउदी अरेबियामा छन्। दुवैबीच खटपट रहेको र श्रीमान दर्जी दुई महिनादेखि सम्पर्कमा नभएको उनका आफन्तले जानकारी दिएको प्रहरीले जनाएको छ।

सोमबार साँझ हत्या गरेर भाग्दै गरेको अवस्थामा राई पक्राउ परेका हुन्। उनले हत्या अभियोग स्वीकार गरेको प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger