Latest Updates :

बर्षा राउतका लागि सन्तोष पन्त र रबिन्द्रकाे लडाई ? पन्तको इंगलिस सुनेर झा झण्डै ढलेनन् (भिडियो)

SHARE THIS POST :
टेलिभिजनमा छन् भनुँ भने ‘भिजिबिलिटी’ नै छैन । छैनन् भनुँ भने टेलिभिजनमा नियमित कार्यक्रम आइरहेकै छ । टेलिभिजनका कुनै बेलाका प्रख्यात अभिनेता सन्तोष पन्त, ५८, यस्तै दोधारमा छन् । उनको ‘माटोले माग्दैन, आफैँले दिनुपर्छ’ नामक पाक्षिक कार्यक्रम ४२ वटा च्यानलमा आउँछ तर ‘कुटाइम’ मा । लाकार पन्त र रविन्द्र झासंग गरिएको रमाईलो कुराकानी हेर्नुस्


बेलुकी साढे पाँच बजे आउने कार्यक्रम कसले हेर्छ रु युट्युबमा नेपाली सेनाको कार्यक्रम हेर्ने जाँगर कतिलाई छ रु” सन्तोष आफैँ भन्छन्, “नढाँटी भन्ने हो भने त्यो टेलिभिजन कार्यक्रम सिपाहीले समेत हेर्न भ्याउँदैनन् । उनीहरुको भात खाने बेला भइसक्छ ।”यतिबेला पन्त पुनः अभिनय कर्ममा फर्किएका छन् । हांस्यव्यग्य फिल्महरुको बोलबाला रहेको समयमा उनी ठूलो पर्दामा फर्किएका छन् । कलाकार पन्त र रविन्द्र झासंग गरिएको रमाईलो कुराकानी हेर्नुस्
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger