Latest Updates :

दरबार हत्याकाण्डको रहस्या खुल्यो ? ज्ञानेन्द्र र पारसको ज्यान पनि खतरामा(भिडियो).

SHARE THIS POST :
दरबार हत्याकाण्डमा नत नेपाली सेनाले गोलि चलाएको थियो नत राज परिवारकै सदस्यले नै। त्यहा गोलि चलाउने बिदेशी गोराको सेना थियो भन्ने कुरा “Illusion of Independence” मा घुमाउरो पाराले दिएको छ । बिरेन्द्र लगायत कुन कुनलाई गोलि हान्ने भन्ने कुरा बर्षौदेखी फोटो देखाएर तालिम दिएको थियो। अनि दिपेन्द्रको नक्कली मुकुट Bangkok को एउटा Factory मा बनाउने लगाएको थियो अनि तेहि मुकुट लगाएर गोलि चलाएको थियो जस्ले गर्दा दिपेन्द्र माथी आरोप थुपरियो ।

सन 1974 मा खम्बा बिद्रोहका नाइके वाङ्दिको हत्या गर्न बिरेन्द्रले नेपाली सेनालाई आदेश दिएदेखि नै CIA ले बिरेन्द्र राजा सिध्याउने खेल सुरु गरेको थियो। भारत चाहि Gyanendra, Paras सबै सिध्याउने र पारसको छोरालाई Baby King बनाउने योजनामा थियो तर सिक्किममा जस्तै राजा समाप्त पारिए नेपाल पनि भारतमा गाभिन सक्ने भारतको षडयन्त्र CIA ले थहा पाएर Gyanendra लाई जोगाएको हो किनकी CIA र अमेरिकी सेना नेपालमा आएर चिनको तिब्बत टुक्राउन वा चलखेल गर्न सजिलो होश तर सिक्किम जस्तै नेपाल पनि भारतमा गाभिए CIA ले चलखेल गर्न नपाउने देखेर Gyanendra लाई छोडिएको थियो ।

अमेरिकी सेनाका कमाण्डर Wayne Madsen को लेख अनुसार दरबार हत्याकाण्ड चैत्रमा हुनुपर्नेमा ज्येष्ठ १९ गते मात्रै हुनुपुग्यो राजपरिवारका सदस्यहरु जम्मा नभएकोले उक्त कुरालाई पोखरामा कपाल काटेर RAW को लागि जासुसी काम गर्ने बहदुल ठाकुरले पनि बिरेन्द्र 54 बर्षको उमेरमा मर्नुपर्नेमा कसरी 55 बर्ष छोयो भन्नुको अर्थ हो चैत्रमा दरबार हत्याकाण्ड भइ सकिनुपर्नेमा कसरी ज्येष्ठमा भयो भन्नू हो। भारतिय खुफिया एजेन्सी RAW बाट bachna पारस 4-5 बर्ष Singapore र Thailand तिर ज्यान जोगाउन भागेको कुरा पनि सबैलाई थहा नै छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger