बर्षौंदेखीको सपना जब विद्यार्थीहरुले सरप्राइज गिफ्टको रुपमा दिएपछि थामिएन क्लिनरको आँशु
बेलायतको ब्रिस्टल विश्वविद्यालयमा सयौं विद्यार्थी मिलेर विश्वविद्यायका क्लीनरलाई जीवनकै सबैभन्दा ठूलो उपहार दिए। विश्व विद्यायलको सफाइ गर्ने व्यक्ति आर्थिक अभागका कारण विगत नौ वर्षदेखि आफ्नो घर जान पाएका थिएनन्। तर उनले आफ्नो बाध्यता कसैलाई पनि बताएका थिएनन्।
Post a Comment