Latest Updates :

रमेश खरेलको संवाद एकाएक भाइरल भएपछी सरकार अप्ठ्यारोमा.. पूरा हेरि सक्दो शेयर गरौ

SHARE THIS POST :
रमेश खरेलको संवाद एकाएक भाइरल भएपछी सरकार अप्ठ्यारोमा, यस्तो रहेछ उनको राष्ट्रप्रेमी संवाद, महान देशभक्त सेवकलाई एक सेयर गरौं

पुर्व D.I.G. रमेश खरेलले भन्नुभएको थियो, ” नेता ज्यू, तपाईको चाकरी गर्ने र सुटकेसमा पैसा बोकेर तपाईमाझ आउनेलाई बढुवा नगरिदिनुहोला । हैन भने देश र जनताले धेरै दुख पाउछन्, जताततै अपराधी, गुण्डागर्ती, बलात्कारी र गुण्डाहरुको राज चल्नेछ ।

हो, आज नभन्दै त्यस्तै भैरहेको छ । न्याय माग्दा जनतालाई लाठी, अश्रुग्यास र गोली, बर्साइयको छ । आजका हरेक घटना घट्दा रमेश खरेलले भन्नुभएका कुराहरु सम्झना गराउछ । यता कता जनताका मुखबाट सुनिदैछ यदि रमेश अहिले प्रहरी प्रमुख भको भए पक्कै पनि निर्मला पन्तका हत्यारा पत्ता लागि सक्थ्यो । तर अप त्यो हुन सकेन ।। यो देशमा राम्रो मान्छे कमै अवसर पाएका छन जसको उदाहरण रमेश खरेल पनि हुन ।

नेताको चाकरी गरेर पदमा बस्नुभन्दा पदै त्याग्ने नेपाल आमाका होनहार, इमानदार, निडर र साहासिक छोरालाई मेरो सलाम छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger