Latest Updates :

३ तले घर र सरकारी जागीर भएर पनि सडकमा मकै बेच्ने महिलाको कथा

SHARE THIS POST :
जानकी चौधरीको धनगढी उप–महानगरपालिकाको वसपार्कमा तीन तले घर छ । धनगढी उप–महानगरपालिकामै देव तालिम केन्दै नजिक अर्को एउटा घर छ । खाद्यका लागि शिक्षा कार्यक्रम धनगढीमै कार्यालय सहयोगीको सरकारी जागीर पनि छ ।

सरकारी जागीर र २ वटा घर भएर पनि धनगढीका सडक पेटीमा मकै पोलेर विक्री गर्छीन भन्दा धेरैलाई विश्वास नलाग्ला । तर चौधरीले १० देखि ५ बजे सम्मको कार्यालय समय सकिएपछि सडक पेटीमा मकै पोलेर विक्री गर्दै आएकी छन् ।

१० वटा थारु चलचित्रमा अभियन समेत गरिसकेकी चौधरीले वसपार्कमा ४० लाखको लगानीमा घर बनाएकी छन् तर सडकमा कहिले मकै पोलेर विक्री गर्छिन त कहिले अण्डा चिया विक्री गर्दै आएकी छन् ।

धनगढीमा ३ तले घर र सरकारी जागीर भएर पनि सडकमा मकै बेच्ने महिलाको कथा हेर्नुहोस तलको भिडियोबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger