अशोक दर्जीका साथी भुईकटहरेको घर निर्माण अन्तिम चरणमा (भिडियो हेर्नुहोस्)
झापा – झापाको दमक–३ मा १० बर्षे बालक टिकाराम धिमाल (भुईकटहरे) को घर तीब्र गतिमा निर्माण भइरहेको छ ।करिब ७५ प्रतिशत घर निर्माणसम्पन्न भइसकेको छ भने तिहारअघि नै धिमाल परिवारलाई उक्त घरमा भित्र्याउने योजना रहेको घर निर्माण समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिए ।हालसम्म १३ लाख ५० हजार रुपैयाँ संकलन भएकोे उनले जानकारी दिनए । देशविदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको र सहयोगीहरुलाई उनले धन्यवाद पनि प्रकट गरे ।
Labels:
Featured
,
National News
Post a Comment