यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गरेकी सोनिकाको रहर नेपाली चलचित्रमा नै स्थापित बन्ने थियो । तर एकाएक उनी नेपाल छाडेर विदेश जाने भएकी छन, भिषा र टिकट तयार रहेको बताऊछिन उनी । आखिर किन गरिन त नेपाल छाड्ने निर्णय ? कुन देश जाने भईन त उनी ? हेर्नुस् भिडियो ।
नायिका रेखा थापाको क्रेजी फ्यान सोनिका साथीभाइले ‘तिमी त रेखाजस्तै देखिन्छौँ’ भनेर फुर्काउने क्रममै नायिका बन्ने रहर बढेसँगै उनले छोटै अवधिमा निकै चर्चित बन्न सफल भईन । वाउ नेपाल च्यानलमा झण्डै डेढ बर्ष आबद्द रहेकी उनी जति चर्चित भईन उति नै आलोचित पनि भएको बताऊछिन उनी ।
Post a Comment