Latest Updates :

निर्मला हत्याकाण्ड बम दिदि बहिनीको यस्तो आक्रोस ककस्लाई दिइन धम्की

SHARE THIS POST :
महेन्द्रनगरकी १३ बर्षिय किशोरी हत्या प्रकरणमा मुछिएकी रोसनी बम दिदि बहिनीले बिना गल्ती आफुहरुमाथी आरोप लागेको भन्दै आक्रोस पोखेकी छिन् । बिभिन्न सञ्चार माध्यम, मानब अधिकारकर्मीले आफुहरुको चरित्र हत्या गर्ने कमाम गरेको उनिहरुको आरोप छ ।

घरमा आयो भन्दैमा हत्याको आरोप कसरी लगाउन सकिन्छ उनिहरुले आक्रोस पोख्दै भने । बिना काममा घरमा प्रहरी आउँथे, गाडी आउँथ्यो, एसपीको छोरा आउँथ्यो भनेर भ्रामक समाचार छापिएको भन्दै उनिहरु सञ्चारमाध्यमप्रति समेत आक्रोसित भएका छन् ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा लामो समय पछि रोशनी बम धुरु-धुरु रुदै मिडियामा आएकी छन् । उनले आफूमाथि नहुँदो आरोप लगाएको कुरा खोलेकी छिन् । इन्फोखाबर बाट
उनिहरुको भनाई भिडियोमा हेर्नुहोस्
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger