Latest Updates :

१२ वर्षकी बच्चीले होस्टलमै जन्माइन् बच्चा, प्रिन्सिपल पक्राउ

SHARE THIS POST :

एक १२ वर्षीया बच्चीले स्कुलको होस्टलमै बच्चा जन्माएपछि अहिले यो घटना भारतमा भाइरल बनेको छ । कक्षा–६ मा पढ्ने छात्राले होस्टलमै बच्चा जन्माएपछि विद्यालयका प्रिन्सिपल र होस्टलका सुपरिटेण्डेण्टलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

भारत उडिसा राज्यको आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको घटना लुकाउन खोजेको आरोपमा प्रिन्सिपल र सुपरिटेण्डेण्टलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनले जन्माएको बच्चाको बाबुको खोजीमा प्रहरी लागिसकेको जनाइएको छ । एजेन्सी

यो पनि पढ्नुहोस

सौतेनी आमा रोक्न छोेरी नै बनिन् बाबुको श्रीमति

संसारमा विभिन्न हर्कत गर्ने मानिसको कमी छैन । यस्तै हर्कत हङकङमा एक युवतीले गरेकी छिन् । दुनियाँलाई नै छक्क बनाउने उनको यो हर्कत सुन्दा जोकोही चकित हुन्छन् । आफ्नो बाउले अर्को आमा भित्र्याउन लागेपछि उनी आफै बाबुको श्रीमति बनि दिइन् ।

बाबुको श्रीमति बन्नुको कारण पनि रोचक छ । उनी सौतेनी आमा बन्न लागेकी युवतीलाई चिन्थिन् । ती युवतीलाई उनी मन पराउँदैन थिइन् । आफुले मन नपराएकी युवती आफ्नो घरमा भित्रिन लागेपछि उनी आफै बाउको श्रीमति बनिन् । २६ वर्षीया ती युवतीले २००९ मा पहिलो पहिलो पटक बाबुसँग सुतेको बताएकी छन्् । हाल उनको मुद्धा हङकङको अदालतमा विचाराधीन छ । एजेन्सी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger