Latest Updates :

बलिउड सुपरस्टार गोबिन्दाकी छोरी यसरी नेपाल आएर बोलीन् नेपाली फरर (भिडियो)

SHARE THIS POST :
काठमाडौँ । – गोबिन्दा आहुजाकी छोरी टिना आफ्नो मामाघर नेपाल आउँदा उनलाई विमानस्थलमा पत्रकारहरुले घेरेका छन् । यसअगाडि २-३ वटा चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउडका चर्चित नायक गोविन्दा भोली काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि नेपाल आएका बेला उनी छोरी सहित देखा परेका हुन् ।

छोरी टिनाको साथमा नेपाल आएका गोविन्दले भने – ‘मलाई जतिपनि नेपालबाट माया मिलेको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिँदा विमानस्थलमा चर्चित पत्रकारद्धय दिनेश डिसी र ऋषि धमलाको पनि उपस्थिती थियो । सो अवसरमा पत्रकार धमला र डिसीले विभिन्न प्रश्न मार्फत हमला गरेका छन् । थप भिडियोमा हेर्नुहोस्


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger