Latest Updates :

बुलेट बाइक चढेर प्रियङ्का कार्की तीज महोत्सवमा पुग्दा...(भिडियो)

SHARE THIS POST :

काठमाडौँ। नेपाली महिलाहरूको महान चाड हरितालिका तीज हिजो मनाइयो। प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । अघिल्लो दिन दरखाने र भोलिपल्ट व्रत बसी तीज मनाउने प्रचलन रही आएको छ।

भाद्रशुक्ल द्वितीयाका दिनदेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।

नेपालमा मात्र नभएर यो चाड नेपालीहरूको बसोबास रहेको धेरै देशमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो वर्ष तीज विशेष कार्यक्रमको लागि गायिका मेलिना राई र नायिका प्रियङ्का कार्की अस्ट्रेलिया पुगेका थिए। हेर्नुस् अस्ट्रेलियाको सिड्नीमा आयोजित तीज महोत्सवमा जे देखियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger