दु:खद खबर युवाले गरे काउलाकाे बुटामा झुण्डिएर देह त्याग भिडियो सहित मुटु दह्रो हुनेले मात्र हेर्नुहोला
दु:खद खबर सल्यान जिल्ला दार्मा गा पा वडा नं ५ बछेला साविक ढाकाडाम ३ निबासि झुपाराम खड्काकाे जेठाे छाेरा बर्ष ३३ काे बिमल खड्का मिति २०७५ असाेज ३ गते अन्दाजि ५ बजे घर देखि उत्तर पुर्ब करिब २०० मिटर टाढा काउलाकाे बुटामा झुण्डिएर देह त्याग गरेकाे दुखद खटना निजका अाफन्तहरुकाे जानकारिका लागि सार्बजनिक यो खबर सेयर गर्दिनु होला सबैले |
Post a Comment