बीबरका कैयौ फ्यान फलोअर्स छन् । हालै मात्रै बीबरले बिहे गरेको खबर बाहिर आएको छ । उनले अमेरिकी मोडल तथा आफ्नी प्रेमिका हेली बाल्डविनसँग विवाह गरेको खबर बाहिर आएको हो । बीबरले बाल्डविनलाई पछिल्लो समय डेट गर्दै आइरहेका थिए ।
अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार उनीहरु म्यारिज लाइसेन्स कोर्ट हाउसमा विवाह दर्ता गर्न गएको जनाएको छ । तर, उनीहरुले विवाह गरिसकेको भन्ने आधिकारिक पुष्टि भने अझै भइसकेको छैन ।
Post a Comment