Latest Updates :

पोखराको न्यूरोडमा आगलागी, ७५ लाख बराबर क्षति

SHARE THIS POST :
पोखराको न्यूरोडमा गएराति तिन वटा पसलमा आगलागी हुदा करिब ७५ लाख बराबरको धनजन जलेर नष्ट भएको छ ।

पोखरा महानगरपालिकाको कार्यालय भन्दा करिब ३ सय मिटर तल रहेको नबिन सन स्टार ट्रेडर्स, सुजल किरण किराना पसल र फेसबुक फुड क्याफेको स्टोरमा मध्यराती आगलागी हुदा उक्त क्षति भएको हो ।



नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा रहेका सोलारका चिम्नी, युरोगार्ड तथा मुनलाईत किचन लगायतका सामानहरु जल्दा करिब ४० लाख र फुड क्याफे तथा नान हाउसको स्टोरमा राखिएको सामान जल्दा करिब ५ लाख बराबरको क्षति भएको श्रेष्ठले बताए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger