Latest Updates :

बलात्कार गर्न खोज्ने प्रहरीलाई रुखमा बाधेर महिलाले मरणासन्न हुने गरी पिटेको भिडियो भाइरल हुदै [ भिडियो सहित

SHARE THIS POST :
काठमाडौँ । यति बेला भारतीय संचार माध्यममा एक महिलाले रुखमा डोरीले बाँधेर पिटिरहेको भिडियो भाइरल बनिरहेको छ । यस भिडियोलाई भारतीय संचार माध्यमहरुले धेरै प्राथमिकता राखेर देखाइरहेका छन् । यस भिडियोले भारतीय प्रहरी माथिनै प्रश्न उठेको बताउन थालिएको छ । भिडियोमा महिला आफ्नो सम्पूर्ण बल प्रयोग गरेर उक्त प्रहरीलाई कुटी रहेको देख्न सकिन्छ । घाइतेलाई प्रहरीले उद्धार गरि अहिले अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त भएको छ।

महिलाले बताइए अनुसार उक्त प्रहरीले आफुलाई बलात्कारको प्रयास गरेको कारण यसरी प्रतिकार गर्नु परेको हो। मादकपदार्थ शेवन गरेर आरोपी प्रहरी आफ्नो घरमा जबर्जस्ति घुसेर दुस्कर्मको प्रयास गरेको महिलाको आरोप रहेको छ। घर भित्र चिरेर बलात्कारको प्रयास गर्दा असफल भए पछि महिला माथि इट्टा प्रहार गरेर टाउको फुटाइदिएको महिलाले बताएकी छिन् । तर घाइते प्रहरीले भने सम्पूर्ण आरोप झुठो रहेको बताउने गरेका छन् । हेर्नुहोस् भिडियो :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger