Latest Updates :

यस्तो पो रहेछ फुटबल मैदानमा समर्थक छिर्नुको कारण (भिडियो)

SHARE THIS POST :
मध्यान्तरपछिको केही मिनेटपछिनै कडा सुरक्षा व्यवस्था भएको स्टेडियममा चार जना दर्शक छिरेका थिए । उनीहरूमा Petr Verzilov, Olga Kuracheva, Olga Pakhtusova र Nika Nikulshina रहेको समाचारमा जनाइएको छ । मैदानमा पस्ने मध्ये एक जना महिलाले फ्रान्सेली खेलाडी एमबाप्पेसित भेटसमेत गरेकी थिइन् ।

यसैबीच घटनाको जिम्मा पुसी रायट्स नामको एउटा संस्थाले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। उक्त संस्थाले फेसबुकबाट घटनाको जिम्मा लिएको थियो ।
उसले सबै राजनीतिक बन्दीहरुलाई मुक्त गरिनुपर्ने, र्‍यालीहरुमा गैरकानुनी गिरफ्तारी हुन नहुने, देशमा राजनीतिक प्रतिस्पर्धा गर्न दिइनुपर्ने, फर्जी आपराधिक आरोप लगाइन नहुने र बिना कारण जेलमा राख्न नहुने लगायतका माग राखेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger