उनीहरु हुन् डेविड र हैदर। डेविड र हैदर अमेरिकाको कनेक्टिकट राज्यका हुन्। यी दुवै दुई वर्षदेखि सँगै बसिरहेका थिए। र पछि उनीहरुले विवाह गर्ने निर्णय गरे।
विवाह गर्ने निर्णय गरेसँगै बीचमा उनीहरुको मायाप्रेममा ठूलो धक्का लाग्यो। अस्पतालमा स्वास्थ्य चेकअपका क्रममा प्रेमिका हैदरलाई ब्रेस्ट क्यान्सर भएको खुल्न आयो। डाक्टरले बताएअनुसार हैदरलाई यस्तो रोग लागेको थियो जसले गर्दा उनको चाडै निधन हुने निश्चित थियो।
यसको बावजुत पनि प्रेमि डेविडले हार मानेन् न त विवाह गर्ने निर्णय नै परिवर्तन गरे। पछि केही दिनमै उनीहरुको अस्पतालमै धुमधामका साथ विवाह भयो। तर विवाहपछि प्रेमिका कहिल्यै घर पुगिनन्। उनको निधन भएको थियो।
Post a Comment