मनिषाकी आमा छोरीको निधनले विक्षिप्त त छन् नै, छोरीलाई प्रयोगशाला बनाएर अस्पतालले ज्यान लिएको भन्दै उनी न्याय माग्न भौंतारिरहेकी छिन् । मनिषाको निधन भएपछि परिवारका सदस्यलाई अस्पतालले जागिर दिने प्रस्ताव माथी उनका भाइले आक्रोश पोखेका छन्।
त्यस्तै, उनले डाक्टरहरुले अस्पतालमा गरेको व्यवहार र उनीहरुको बोलीको खुलासा समेत गरेका छन् र आफूले मेडिकल माफिया भन्ने शब्द बुझेको समेत बताएका छन्।डाक्टरले मिडियामा रोग पत्ता लाग्दा ढिलो भएको बताएका छन्। तर, उनको परिवारले डाक्टरहरुले पहिले रोग पत्ता लगाएको बताएको तर अन्तिम दिनमा मात्र हामीले सक्दैनौं भनेको बताएका छन्।
Post a Comment