Latest Updates :

केटी जिस्काउँदा केटाले खाए राम रामधुलाई, नाङ्गो स्तनले पनि हानिन् युवकको गालामा झापड (भिडियो)

SHARE THIS POST :
एजेन्सी । एक युवक युवती जिस्काएको आरोपमा पिटिएका छन् । सडकमा हिँडिरहेकी युवतीलाई जिस्काएको आरोपमा युवक पिटिएका हुन् । जुन भिडियो अहिले भाइरल बनिरहेको छ । ब्राजिलियन युवतीलाई आफूलाई जिस्काएको भन्दै युवकलाई सडकमा लडाएर हात र लात्तीले पिटेकी हुन् । भाइरल भएको भिडियोमा हात र लात्तीले पिट्दा पनि युवतीको रिस शान्त नभएको देखिन्छ ।

त्यसपछि आफूले लगाएको कपडा खोलेर युवतीले नाङ्गो स्तनले युवकको गालामा झापड हानेकी छन् । चिच्याउँदै उनले युवकलाई पिटेका पैदल यात्रुहरुले हेरेका थिए । उनीहरुमध्ये कसैले सो घटनाको भिडियो खिचर सामाजिक सञ्जालमा पोष्ट भएसँगै भाइरल बनेको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger