Latest Updates :

अशोक दर्जीलाई अस्ट्रेलियाबाट एक युवाले ५० हजार सहयोग (भिडियो सहित)

SHARE THIS POST :

युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षिय बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएको सांगितिक कार्यक्रम सकेर अहिले नेपाल फर्किएका छन् । अशोक आफ्नो पहिलो गीत मन बिनाको धन ठुलोको अपार सफलतापछि अब दोश्रो गीतको तयारीमा जुटेका छन् ।अशोकले मलेसिया र दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएर पढाईमा ध्यान दिइरहेका छन् ।

अशोकले गायक तथा संगितकार टंक बुढाथोकीसँग दोश्रो गीत चौरीको चाम्रो छुर्पीको तयारी सुरु गरेका छन् । अशोक दर्जीको घर निर्माणमा धेरै मनिश्हरुले सहयोग गरिरहदा अस्ट्रेलियाबाट एक युवा सचीन योञ्जनले ५० हजार सहयोग गरेका छन् । तल भिडियोमा बिस्तृत विवरण हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger