अब कामदारको शारीरिक अवस्था, सीपकोस्तर, सम्बन्धित कामको अनुभव जस्ता विषयमा पनि मूल्यांकन गरिने छ । कोरियन भाषामा केही कमजोर भएता पनि अरु क्षमता भएका इमान्दार व्यक्तिलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने एचआरडीले जनाएको छ ।
एचआरडी कोरियाले विदेशी कामदार ल्याउने इपिएस प्रणाली लागू गरेको १६ देशमध्ये अंक प्रणाली प्रायः सबै देशमा लागू गरिसकेता पनि नेपालमा गएको महाभूकम्पका कारण २०१९ सालदेखि लागू गर्न लागेको हो । काठमाडौंमा निमार्णाधीन सिविटी भवन तत्काल सम्पन्न भएमा हालको परीक्षा प्रणाली पेपर बेस्ट परीक्षा (पिविटी) बाट कम्प्युटरमा आधारित परीक्षा (सिविटी) प्रणालीमार्फत परीक्षा लिइने पनि जनाएको छ
Post a Comment