Latest Updates :

त्रिशूली नदीमा ६० केजीको माछा शनिबार बिहान बल्छीमा पर्यो

SHARE THIS POST :
त्रिशूली नदीमा ६० केजीको माछा शनिबार बिहान बल्छीमा पर्यो
धादिङ। धादिङको मलेखुस्थित त्रिशूली नदीमा ६० केजीको माछा शनिबार बिहान बल्छीमा परेको छ । स्थानीयहरुले दैनिक जसो थाप्ने बल्छीमा परेको यति ठूलो गुन्च जातको उक्त माछा १५ वर्ष पछि मात्रै बल्छीमा परेको स्थानीयले दाबी गरेका छन् ।
स्थानीयले गत शुक्रबार साँझ फुर्केखोला पूलमुनी थापेको बल्छीमा परेको अवस्थामा शनिबार बिहान यति ठूलो माछा भेटिएको हो । निकै ठूलो माछा भेटिएपछि हेर्नेको भीड लागेको छ ।त्रिशूली नदी किनार वरपरका वालुवा प्रशोधन उद्योगहरु बन्द भएपछि नदी सफा हुँदै गएपछि माछा पनि बढदै गएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger