Latest Updates :

ब्रेकअपको कुरा गर्दा रिसाइन् सम्राज्ञी (भिडियो कुराकानी)

SHARE THIS POST :
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको ब्रेकअपको समाचार केही समय अगाडि सार्वजनिक भएको थियो। समाचारका अनुसार नायिका साम्राज्ञी विगत ३ वर्ष देखि मयंकसँग प्रेम सम्बन्धमा थिए तर अहिले विगत तीन वर्ष लामो यी दुईको प्रेम सम्बन्धमा ब्रेकअप लागेको छ ।

नेपाली चलचित्र इन्टु मिन्टु लण्डनमाको छायाँङ्कनका क्रममा लण्डनमा रहँदा मयंकले साम्राज्ञीमाथि विभिन्न शङ्का उपशङ्का गर्दै प्रश्न प्रहार गर्न थालेपछी साम्राज्ञिले अबउप्रान्त अहिलेपनि नजोडिने गरी मयंकसँग सम्बन्ध तोडेको बताइएको छ ।

एक अन्तर्वार्तामा ब्रेकअपको कुरा गर्दा नायिका सम्राज्ञी रिसाइन्। उनले के भनिन् ? हेर्नुस् भिडियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger