Latest Updates :

राक्षस भन्दा केही कम देखिँदैनन् यी व्यक्ति हेर्नुस् भिडिओ

SHARE THIS POST :
हरेक व्यक्तिको फरक शौखाका कारण पनि सबैको विचार नमिल्ने गर्छ। सबैको फरक शौक हुनु कुनै नौलो कुरा हैन तर अरु भन्दा धेरैनै फरक सौख हुनुलाई भने खासै समाजमा नपच्ने गर्छ। अझै हामी नेपाली केही पिछडिएको हुँदा नयाँ-नयाँ शौक साथै फेसन हामीलाई नपच्ने गर्छ। आज हामी यस लेख मार्फत एक व्यक्तिको अचम्म लाग्ने शौखको बारेमा जानकारी दिनेछौं।

यी तस्विरमा देखिएको व्यक्ति काल्पनिक नभई वास्तविक भएको कुरा जो-कोहीलाई विश्वास नलाग्न सक्छ। पछिलो समय विश्वमा ट्याटूका पारखी बढ्दै गएको तथ्याँकहरुले देखाएको छ। अझ अचम्म लाग्ने कुरा,मानिसहरु शरीरको जुन सुकै ठाउँमा ट्याटू खोपेर अन्य भन्दा फरक देखिने गर्छन्। अझै अहिले आँखामा समेत ट्याटू खोपाउन थालेको कुरा सजिलै पत्यार नलाग्न सक्छ। यस्तै अचम्म लाग्ने व्यक्तिको बारेमा आज हामी क्चर्चा गर्ने छौँ। यी व्यक्तिलाई एली इंकको नामबाट चिनिने गरिन्छ। जो अहिले २७ वर्ष उमेरका भएका छन्। उनलाई कुनै बेला ट्याटू खोपाउने यति शौख चढेको थियो कि उनले आफ्नो शरीरको कुनै पनि अंग ट्याटू बिना छोडेका छैनन्।

उनले ट्याटू खोप्ने काम मात्र नभई आफ्नो शरीरलाई अजिव तरिकाबाट सजाउनको आफ्नो नाक,कान,ओठ पनि अजिव तरिकाबाट छेडेका छन्। कुनै पनि सामान्य व्यक्ति एली इंकलाई पहिलो पटक अँधेरोमा देखेको खण्डमा वेहोस हुन समय नलाग्ने निश्चितनै देखिन्छ। उनको आँखा पनि ट्याटू खोपेसँगै कालो भएको छ। अहिले उनको यस हुलियाका कारणनै उनलाई विश्व सामु चिनिने गरिन्छ। हेर्नुहोस्
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger