हिजो मात्रै पूनमले हालेको भिडियो अहिले सम्म लाखौ पटक हेरिसकिएको छ। उनले भिडियोमा नग्न रुपमा रहेर आफ्नो प्रेमीको सर्टबाट कसरि युवतीहरुको लागि हुने पहिरन तयार पर्ने तरिका देखाएकी छिन्। उनलाई “स्ट्रिप क्वीन अफ इन्डिया” भनेर पनि चिन्ने गरिन्छ। पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन्।
२०१२ सालमा किंगफिशर क्यालेण्डरमा आफ्नो ठाउँ बनाएसँगै उनको चर्चा चुलिन शुरु भएको थियो। सामाजिक संजालमा आफ्नो नग्न तस्विर साथै भिडियो शेयर गर्ने गरेकी उनि अहिले भने आफ्नो नग्न भिडियोको कारण चर्चामा रहेकी हुन्। भिडियो बनाउने क्रममा उनले आफ्नो प्रेमीको सर्ट प्रयोग गरेको देख्न सकिन्छ।
Post a Comment