डा. उपेन्द्र देवकोटा, यो नाम नेपाल र नेपालीको लागि मात्र नभई विश्वकै लागि निकै गौरवको नाम हो । बरिष्ट न्युरो सर्जन डा. देवकोटा निकै अब्बल दर्जाको चिकित्सक मात्रा होइनन् उनी एक सफल व्यक्तित्व पनि हुन् । एउटा ग्रामीण परिवेशमा जन्मिएर यसरी शिखरमा पुग्नु जो कोहीको लागि सजिलो कुरो होइन । तर यत्तिखेर तिनै देवकोटा जीवन र मृत्युको दोसाँधमा छटपटीरहँदा, जन्मथलो गोर्खाको बोहरागाँऊमा जाने इच्छा समेत पुरा गरेका छन् ।
उनले आफ्ना गाँउले परिवेशको ती पुराना घरको आँगनमा बसेर गाँऊकै सिस्ने धाराको पानी पिउने धोको पुरा गरेका छन् । जिन्दगी अब बाँच्ने आश मारिसकेका डा. देवकोटाकालाई यत्तिखेर देश तथा विदेशबाट स्वास्थ्य लाभको कामना गर्नेहरुको लर्को नै लागि रहेको छ । तिनै नेपाल र नेपालीको सान अनि विश्वकै गौरब डा. देवकोटाबारे आज हामी तपाईलाई केही महत्वपूर्ण जानकारी दिदैछौ ।
हेर्नुहोस् डा. उपेन्द्र देवकोटको मनै रुवाउने जीवन कहानी…..
Post a Comment