Latest Updates :

फेरी आयो यस्तो दुखद खबर १९ जना यात्रु लिएर उडेको तारा एयरको विमान अवतरणको क्रममा रन वेबाट चिप्लिर दुर्घटना पुरा विवरण हेर्नुहोस

SHARE THIS POST :
काठमाडौं– जुम्लामा तारा एयरलाइन्सको विमान दुर्र्घटनाबाट जोखिएको छ । नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज विभानस्थल अवतरणका क्रममा टायर पञ्चट भई ठोक्किएको हो ।
विमानमा सबार क्याप्टेन जे के निरौला सहित १९ जना यात्रु सकुसल रहेका छन् ।

टायर पम्चर भएर दुर्घटनामा भएको प्रहरीको भनाइ छ । दुर्घटनाबाट जोगिएका यात्रुमध्ये एक कैलालीका टेकराज चौधरीले पुर्नजन्म पाएको अनुभूति भएको बताएका छन् ।

शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ ।

जहाजकोनोज -अगाडिको भाग_मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यो विमानका क्याप्टेन जेके निरौला थिए।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger