Latest Updates :

अब रहेनन् दोस्रो विश्वयुद्ध समेत लडेका वरिष्ठ कलाकार भीमबहादुर थापा

SHARE THIS POST :
काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । ९२ वर्षको उमेरमा बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको बुधबार नै दिउँसो पशुपति आर्यघाटमा थापाको अन्त्येष्टि गरीने बताइएकाे छ ।
वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । थापा ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं समेत लडेका थिए
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger