अब प्रियंकासँग भारत पुगेका निक जोनासले उनकी आमा मधु चोपडासँग पनि भेटघाट गरेका छन् । निकसँगको भेटपछि मधुले यसबारे प्रतिक्रियासमेत दिएकी छिन् ।
मधुले भनिन्, ‘जब हामी निक जोनाससँग डिनर डेटमा गयौं तब हामीसँग अन्य १० व्यक्ति पनि थिए । र त्यहाँ मैले निकलाई बुझ्ने मौका नै पाइनँ ।’
एक चर्चित पत्रिकालाई दिएको बयानमा मधुले थपिन्, ‘निकसँग मेरो पहिलो भेट थियो । अहिले उनीबारे केही भन्न सक्दिनँ ।’
Post a Comment