Latest Updates :

टाउको किन दुख्छ ? साबधान ! टाउको दुखाइ हुन सक्छ यति सम्म खतरानाक, हेर्नुहोस डा. त्रिपाठीको सुझाव (भिडियो सहीत)

SHARE THIS POST :
टाउको दुखेको अनुभव नभएको मानिस को होला ? बढी वा कम टाउको हामी सबैलाई दुख्छ । टाउको दुख्नुको पछाडी धेरै कारण छन । केही कारण सामान्य भएपनी केही कारण भने ज्यादै खतरनाक छन, जसको हामीले सायद कल्पना नै गरेका छैनौ । टाउको किन दुख्छ ?
लगातार टाउको दुख्यो भने के हुन्छ ? टाउकोको दुखाई घरमै बसेर कसरी कम गर्न सकिन्छ ? र यसको उपचार बिधी के–कस्तो छ ? लगायतका बिषयमा पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. अशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन । डा. त्रिपाठीका सुझाव तलको भिडियोमा हेर्नुहोस


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger