Latest Updates :

ओ माई गड घटयो यस्तो डरलाग्दो घटना हेर्नुहोस टाउको काटेर हत्या, श्रीमान पुगे काटिएको टाउको सहित चौकीमा

SHARE THIS POST :

एजेन्सी, भारत मध्य प्रदेश धुरेरी भन्ने स्थानमा एक पुरुषले आफ्नै श्रीमतीको काटिएको टाउको सहित प्रहरी  चौकीमा  आत्मसमर्पण गरेका छन् । ३८ वर्षीय कालूसिंह राजपूतले श्रीमतीको चरित्र शंकास्पद भएपछि उनलाई खेतमा लागि टाउको काटेका थिए । काटिएको टाउको बोकेर प्रहरी चौकी जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बिहान ११ बजे खेतमा सरसों काट्न भन्दै लागेका उनले श्रीमती सरसों काट्न लागेपछि खेतमा लुकाई राखेको तलवारले टाउको काटेका थिए । टाउको काटे लगतै उनले काटिएको टाउको बोकेर प्रहरी चौकी जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । परिवारका अनुसार एक वर्ष अघि उनको मानसिक सन्तुलन बिग्रिएपछि उपचार चलिरहेको  थियो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger