Latest Updates :

भर्खरै काभ्रे बाट आयो दुखद ख़बर अर्को भयानक दुर्घटना

SHARE THIS POST :
कांभ्रेमा भएको सवारी दुर्घटनामा घाइते भएका ६ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । कांभ्रेको बनेपा वडा नम्वर पाँच रबिओपीमा भएको सवारी दुर्घटना घाइते भएका ६ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको हो ।प्रहरीका अनुसार देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा दुर्घटना भएर आगो लागेको हो । मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।घाइतेको अहिले शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्रकमा लागेको आगो निभाउन दमकल बोलाइए पनि १ घण्टा ढिलो पुगेको भन्दै स्थानीय आक्रोसित भएका थिए

अझै फेला परेनन् सेतीमा हामफाले व्यक्ति, बिहानै घरमा चिठी लेखेर हिँडेका थिए ओमराज VIDEO

।महेन्द्रपुलबाट शनिबार बिहान एक जना मानिस हामफालेपछि पोखरामा खैलाबैल्ला मच्चिएको छ। सुरक्षानिकायले अनेक उपाय गरी खोज्ने प्रयास गरीरहेको छ।तर फेलापार्न सकेको छैन। हामफाल्ने मानिस को हुन ? किन हाम फाले ? भन्ने खुल्न सकेको छैन। प्रत्यक्ष दर्शीका अनुसार बिहान साढे ५ बजेतिर सरासर आएर पुलबाट हाम फालेको देखियो। हाम फालेर तल पुगेपछि ठूलो आवाज आएको थियो।हाम फाल्ने मान्छे को हुन रु प्रहरीले केही बताएको छैन। तर पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेल बेपत्ता छन्।उनी एकाबिहानै घरमा चिठी लेखेर निस्केका थिए। धेरैले हाम फाल्ने व्यक्ति ओमराज पौडेल नै भएको अनुमान गरेपनि प्रहरीले।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger