चलचित्र सुटिङका क्रममा रिलका गृहमन्त्री प्रहरीको नियन्त्रणमा परेका हुन् । उनलाइ डिएसपीको भुमिकामा रहेका अभिनेता अनुपविक्रम साहीले पक्राउ गरेका छन् ।
चलचित्रमा अनुपविक्रम साहीसँगै सन्दिपा लिम्बु, अमित गिरि, रामराज क्षेत्री, पुरन जोशी लागयतको भुमिका रहेको छ ।
चलचित्र ‘कप्स’का गृहमन्त्री कसरी प्रहरीको फन्दामा परे त्यो भने यो भिडियोमा हेर्नुहोस् ।
Post a Comment