Latest Updates :

आङकामि शेर्पा र रबि लामीछानेले बचाए नेपाली चेली गँगालार्इ…नेपाल अाएपछि रूदै यसो भन्छिन् – भिडियो

SHARE THIS POST :
आङकामि शेर्पा र रबि लामीछानेले बचाए नेपाली चेली गँगालार्इ…नेपाल अाएपछि रूदै यसो भन्छिन् – भिडियो

आङकामि शेर्पा र रबि लामीछाने ले बचाए नेपाली चेलीलाई, गंगाले रुदै भनिन्, श्रीमान बित्नुभयो अहिले छोरीले चिन्दैन । गंगा ५ बर्ष अगाडि नेपालबाट नभर्इ दलालहरूकाे सहयोगमा कुबाटोबाटै इराक पुगेकि थिइन । त्यतिबेला उनिलार्इ किनेकाे साहुले ५ बर्षपछि नेपाल जान्छु भनेपछि अर्कैलार्इ बेचिदिएका रहेछन्, जसका कारण उनि नेपाल फर्कन नपाउने बाध्यतामा परेकि थिइन । नेपाल फर्कन समेत दिएका थिएनन्। यसै बीच चिन्तित गँगाले अाफ्नो भिडियो बनाएर सामाजिक सञ्जालमा अाङकामी शेर्पा र रबि लामिछानेलार्इ सम्बोधन गर्दै बचाउने अनुरोध थरेकि थिइन् । यहि भिडियो देखेपछि अाङकामी शेर्पा तथा उनका टीमहरूले बिदेशबाट र नेपालबाट रबि लामिछानेकाे पहलमा अनेकन अप्ठ्याराहरूलार्इ पछि लगाउँदै अाजै नेपालमा पाइला टेकेकि हुन् । भिडियो सहित
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger